Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

Spelers_beleven_https_thelolajackcasinos_nl_in_passie_en_rust

Spelers beleven https://thelolajackcasinos.nl in passie en rustDe Aantrekkingskracht van Online Casino'sDe Rol van Technologie in Online Casino'sHet Belang van Betrouwbaarheid en LicentiesMethoden voor Veilige...
Homeएक्सक्लुसिभरसुवा बाढी : ज्यान गुमाउनेको सङ्ख्या १००३ पुग्यो, ३ हजार ९१६ जना...

रसुवा बाढी : ज्यान गुमाउनेको सङ्ख्या १००३ पुग्यो, ३ हजार ९१६ जना अझै सम्पर्कविहीन

काठमाण्डाै – एक हप्ताअघि गएको १० गते बुधवार रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म १००३ जनाको शव भेटिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो १ बजेसम्म ८ वटा जिल्लामा यी शव भेटिएका हुन् ।

अहिलेसम्म रसुवामा ४१, नुवाकोटमा ९५, धादिङमा ५७, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ वटा शव भेटिएको छ ।

प्राधिकरणका अनुसार अहिलेसम्म ११ हजार ८८४ जनाको उद्धार भएको छ । यस्तै ३९१६ जना अझै सम्पर्कविहीन रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा खाेज, उद्धार र राहतकाे काम चलिरहेकाे छ । २१ हजार ३१४ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।